Activities

CCIC Program image

उद्योग वाणिज्य संघ–चितवनको २०७६/२०७८ कार्यकालका लागि दुईदिने कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न

चितवनको पटिहानी स्थित कसरा रिर्सोटमा सञ्चालित उक्त गोष्ठीले आगामी दुई वर्षका

भारतिय साईकल यात्रीलाई उवासंघ– चितवनमा स्वागत

भारतिय साईकल यात्रीलाई उवासंघ– चितवनमा स्वागत

image of participant in CCI Chitwan Programme

कर दिवसको अवसरमा उवासंघ–चितवनको अन्तरक्रिया कार्यक्रम

कर दिवसको अवसरमा उवासंघ–चितवनको अन्तरक्रिया कार्यक्रम

उवासंघ–चितवनको अन्तरिक्रिया कार्यक्रम

उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज यहां एक दिवसिय महिला

उवासंघ–चितवनको जनचेतनामूलक कार्यक्रम एवं निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम

उवासंघ–चितवनको जनचेतनामूलक कार्यक्रम एवं निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम

उवासंघ–चितवनको विरोध कार्यक्रम

आर्थिक बर्ष २०७६।७७ देखी लागु हुने उद्योग , व्यवपार तथा व्यवसाय क्षेत्र संग सम्बन्धित सामाजिक सुरक्षा योजना र आर्थिक ऐनले गरेको व्यवस्थाका प्रावधानका विरुद्ध उद्योग वाणिज्य संघ–चितवनले मिति २०७६ श्रावण ५ गतेका दिन वृहत विरोध ¥यालीको आयोजना गरेको छ । उद्योग वाणिज्य संघ–चितवनको प्रांगणबाट

साइकल यात्रीलाइ संघमा स्वागत

नेपाल भ्रमण बषषर्् २०२० को अवसरमा आयोजित Ride Through Sindhuligadhi 2019

श्रीलंकाको उवासंघ र उवासंघ–चितवन बिच समझदारी पत्रमा हस्ताक्षर ।

श्रीलंकाको उवासंघ र उवासंघ–चितवन बिच समझदारी पत्रमा हस्ताक्षर ।

चेक हस्तान्तरण एवं ग्रहण कार्यक्रम

आज मिति २०७६ असार ३१ गतेका दिन उद्योग वाणिज्य संघ–चितवनलाई भरतपुर महानगरपालिकामा संकलन भएको व्यवसाय कर बापतको रकमको ५ प्रतिशत हुन आउने रकम बराबरको चेक हस्तान्तरण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख श्री रेनु दाहाल साथमा चेक ग्रहण गर्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष श्री चुननारायण श्रेष्ठ र प्रथम उपाध्यक्ष श्री सुमनकुमार श्रेष्ठ । नोटः उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका बिच व्यवसाय कर संकलन सम्बन्धमा गत बर्ष सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।