Articles

अन्य कार्यक्रमहरु

चितवन महोत्सवको पूर्व सन्ध्यामा महोत्सवको व्यापक प्रचार प्रसार गरी महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्ने गराउने उद्देश्यले चितवन साईकल व्यवसायी संघसंग समन्वय गरी वृहद साईकल ¥यालीको आयोजना गरिएको थियो । प्रवेशद्वारमा ११ औं चितवन महोत्सव अंकित लोगो सहितको हात्ति गैंडाको आकर्षक मूर्ती, महोत्सव परिसर भित्र जनजातिहरुको परम्परा र मौलिकता झल्कने आकर्षक घरहरु र चितवन जिल्लामा सञ्चालित एक गाउ“ एक उत्पादन कार्यक्रम अन्तर्गत केरा खेतिको प्रवद्र्धनका लागि केराको बोट, फल सहितको महिला पुरुषको आकर्षक मूर्ति निर्माण गरिएको थियो ।

 
 

chamber Guest houe copy