Articles

नारायणी नदीमा ¥याटीड्ड सञ्चालन तथा अन्तर वस्तुगत डुड्डा दौड

महोत्सव अवधिभर नारायणी नदीमा ¥याटीड्ड सञ्चालन गरिएको थियो । महोत्सवमा आएका दर्शकहरुलाई ¥याटीड्डले मनोरञ्जन प्रदान गर्न सफल भएको थियो । यसैगरी वोटे समुदायको उत्थान र उनीहरुको शीपलाई पर्यटन क्षेत्रसंग जोडने उद्देश्यले २०७३ माघ ३ गते, सोमवार अन्तर वस्तुगत संघ डुड्डा दौड प्रतियोगिताको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघ–चितवन अन्तर्गतको वस्तुगत संघहरुको तर्पmबाट बोटेहरुले प्रतिस्पर्धा गरेको उक्त डुड्डा दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमश ः निर्माण सामग्री व्यवसायी संघ, कपडा व्यवसायी संघ र प्लाष्टिक व्यवसायी संघ भएका थिए । विजयी बोटेहरुहरुलाई नगद, प्रमाण–पत्र र वस्तुगत संघलाई शिल्ड, प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा जलयात्रा समितिका संयोजक रविन्द्र के. सी.ले कार्यक्रम सफल पार्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 
 

chamber Guest houe copy