Articles

फूड फेस्टिवल

२०७३ पौष २८ गते देखी माघ २ गते सम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल कार्यक्रमको आयोजना गरिएको थियो । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले एक कार्यक्रमका वीच पौष २८ गते उद्घाटन गर्नुभएको उक्त फुड फेस्टीबलमा ५० वटा स्टलबाट स्थानिय खानाका परिकारहरु दर्शकहरुको लागि उपलव्ध गराईएको थियो । सा“झ ६ः०० बजे बाट शुरु हुने सो फेस्टिवलमा खानाका परिकारहरु संगसंगै दर्शकहरुको मनोरञ्जनको लागि सा“स्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको संयोजन पूmड फेस्टिवल व्यवस्थापन समितिका संयोजक शंकर नेपालले गर्नुभएको थियो ।

 
 

chamber Guest houe copy