Welcome to Chamber of Commerce & Industry

५० औं वार्षिक साधारण सभा सम्पन्न

उद्योग वाणिज्य संघ–चितवनको ५० औं वार्षिक साधारण सभा २०७३ मंसिर २० गते, सोमवार सम्पन्न भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यतामा  Next

जाईकाको टोलीसंग छलफल

उद्योग वाणिज्य संघ–चितवनले आज संघको बैठक कक्षमा जाईकाबाट आएको भ्रमण टोलीसंग चितवन जिल्लामा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत परियोजना मार्पmत केरा खेतिको उत्पादन बृद्धि Next  

सूचनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न 

कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरको आयोजना तथा उद्योग वाणिज्य संघ–चितवनको संयोजनमा कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी गराउने उद्देश्यले आज सूचनामूलक Next

महामहिम राजदुतको स्वागत

उद्योग वाणिज्य संघ–चितवनले आज पाकिस्तानका महामहिम राजदुत डा. मजहर जावेदको नेतृत्वमा आएको टोलीलाई एक कार्यक्रमका वीच स्वागत गर्दै उहा“संग छलफल गरेको थियो । कार्यक्रममा संघका Next

स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

उद्योग वाणिज्य संघ–चितवनले चितवन जिल्लामा सरुवा भई आउनुभएका स्थानिय तथा सुरक्षा निकायका प्रमुखज्यूहरुलाई आज एक कार्यक्रमका वीच स्वागत कार्यक्रमको आयोजना गरेको थियो । Next

चितवन महोत्सव–२०७३ सम्पन्न

चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना गरि“दै आएको चितवन महोत्सवको ११ औं संस्करण “चितवन महोत्सव–२०७३” भव्यताका साथ सम्पन्न भएको थियो । Next

चितवन महोत्सवमा आयोजना गरिएका गोष्ठीहरु

 २०७३ पौष २६ गते, मंगलवार “साना तथा मझौला उद्योगी व्यवसायीहरुको लागि गुणस्तर व्यवस्थापन” विषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा Next

महोत्सवको मुख्य आकर्षण सा“स्कृतिक कार्यक्रम

 चितवन महोत्सव–२०७३ को मुख्य आकर्षणको रुपमा प्रत्येक दिन सम्पन्न हुने सा“स्कृतिक कार्यक्रम रहेको थियो । लोक संस्कृतिको जगेर्ना, स्थानिय प्रतिभाको प्रस्फूटन र महोत्सवमा आउने दर्शकहरुलाई Next

खेलकुद कार्यक्रम

क) वीच पूmटबल प्रतियोगिता ः चितवन महोत्सव–२०७३ को अवसर पारी फाइभ ए साइड वीच पूmटवल प्रतियोगिता आयोजना गरिएको थियो । पौष २८ र २९ गते सम्पन्न भएको सो प्रतियोगितामा चितवन Next

स्वास्थ्य शिविर

 चितवन महोत्सव–२०७३ को अवलोकन गर्न आउने दर्शकहरु र प्रदर्शकहरुलाई केहि भैपरिआएमा प्राथमिक उपचार गर्न सकियोस र स्वास्थ्य सम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम समेत आयोजना गर्ने Next

फूड फेस्टिवल

 २०७३ पौष २८ गते देखी माघ २ गते सम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल कार्यक्रमको आयोजना गरिएको थियो । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले एक Next

उत्कृष्ट व्यवसायीक कृषकहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण

 २०७३ माघ ४ गते, मंगलवार महोत्सवको अवसर पारी एक कार्यक्रमका वीच उत्कृष्ट व्यवसायीक कृषकहरुलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो । फलपूmल, तरकारी, अन्न बाली र Next

नारायणी नदीमा ¥याफटीङ्ग सञ्चालन तथा अन्तर वस्तुगत डुड्डा दौड

महोत्सव अवधिभर नारायणी नदीमा ¥याटीड्ड सञ्चालन गरिएको थियो । महोत्सवमा आएका दर्शकहरुलाई ¥याटीड्डले मनोरञ्जन प्रदान गर्न सफल भएको थियो । यसैगरी वोटे समुदायको उत्थान र Next

अन्य कार्यक्रमहरु

 चितवन महोत्सवको पूर्व सन्ध्यामा महोत्सवको व्यापक प्रचार प्रसार गरी महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्ने गराउने उद्देश्यले चितवन साईकल व्यवसायी संघसंग समन्वय गरी वृहद साईकल Next

समापन समारोह

पौष २५ गतेबाट शुरु भई १० दिन सम्म सफलताका साथ सञ्चालन भईरहेको चितवन महोत्सव–२०७३ को समापन माघ ५ गते, वुधवार गरिएको थियो । महोत्सवको समापन नेपाल सरकारका माननीय Next

 

 

 
 

chamber Guest houe copy